Open Khabar
Before Header

आधुनिक गीत ‘हुदैछ रे तिम्रो विहे…’ युट्युवमा अपलोड गरिएको छ ।

अशोक गजमेरको स्वर रहेको सो गीत क्रिकोणात्मक माया पे्रममा बगेको छ ।

अशोक गजमेरको स्वर रहेको सो गीत क्रिकोणात्मक माया पे्रममा बगेको छ ।
Before Header
रिजन बोहराको शब्द÷संगीत, टंक लिम्बुको एरेन्ज÷मिक्स मास्टरिङ, सुजन श्रेष्ठको सिनेम्याटोफ्री÷सम्पादन रहेको भिडियोलाई विक्रम फागो लिम्बुले निर्देशन गरेका हुन् ।
म्यूजिक भिडियोमा करण धिताल, जेसिका शर्मा र बिगनेस एमएनले अभिनय गरेका छन् । झापा दमकका विभिन्न स्थानमा छायांकन गरिएको सो भिडियोको निर्माण भने गजमेर काठ फर्निचर उद्योग उर्लाबारीले गरेको हो । भिडियोलाई बुढासु्ब्बा डिजिटल युट्युव च्यानल मार्फत सार्वजानिक गरिएको छ ।
Bleow Covid
म्यूजिक भिडियो हेर्नुहोस्

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.