Open Khabar
Before Header

छन्देको हाँस्य सिरियल “टेन्सन साफ” भाग – ९ आयो। ( भिडियो सहित )

सदाको शुक्रबार झै हास्य टेलिशृङ्खला टेन्सन साफको नवौं भाग “छन्दे युटुब च्यानल” बाट रिलिज गरिएको छ। नवौं संस्करणमा श्रीमान श्रीमतीको सम्बन्धलाई देखाइएको छ। गाउले परिवेशमा छायांकन गरिएको यस हाँस्य सिरियलमा श्रीमान/श्रीमती बिचको सम्बन्धलाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ। दिन प्रतिदिन दर्शकको आकर्षण बढ्दै गईरहेको यस सिरियलका लेखक/ निर्देशक गोपाल ढकाल हुन्। यस टेलि सिरियलमा श्याम राई, गोपाल ढकाल “छन्दे”, रबिन भुसाल “कडा”, हर्कमान वाइवा “रिदम”, रोहित कार्की , प्रमिला राई “भुन्टी” र आशिका अधिकारी मुख्य भुमिकामा छ्न्। ( हेर्नुहोस भिडियो )

https://www.youtube.com/watch?v=KEnHt5Ae9W4&feature=share&fbclid=IwAR1gcI_hoZssV3oCZVM9QM3e4CM4zDwX1HddyBId93vVqfbybt0FB1DNYmw

Before Header
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.