Open Khabar
Before Header

रमाइलो हाँस्य सिरियल “टेन्सन साफ” भाग – ८ ( भिडियो सहित )

सदाको शुक्रबार झै हास्य टेलिशृङ्खला टेन्सन साफको आठौ भाग छन्दे युटुब च्यानलबाट रिलिज गरिएको छ । आठौ संस्करणमा प्रेमीप्रेमिकाको रोमान्स  साथै श्रीमान श्रीमतीको झगडा पनि देखाइएको छ। गाउले परिवेशमा छायांकन गरिएको यस हाँस्य सिरियलमा श्रीमान/श्रीमती बिचको झगडालाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ। दिन प्रतिदिन दर्शकको आकर्षण बढ्दै गईरहेको यस सिरियलका लेखक/ निर्देशक गोपाल ढकाल हुन् । हेर्नुहोस भिडियो।
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.