Open Khabar
Before Header

रमाइलो हाँस्य सिरियल “टेन्सन साफ” भाग -७ ( भिडियो सहित)

सदाको शुक्रबार झै हास्य टेलिशृङ्खला टेन्सन साफको सातौ भाग छन्दे युटुब च्यानलबाट रिलिज गरिएको छ । सातौ संस्करणमा प्रेमीप्रेमिकाको रोमान्स देखाइएको छ।गाउले परिवेशमा छायांकन गरिएको यस हाँस्य सिरियलमा श्रीमान/श्रीमती बिचको झगडालाई रमाईलो तरिकाले प्रस्तुत गरिएको छ। दिन प्रतिदिन दर्शकको आकर्षण बढ्दै गईरहेको यस सिरियलका लेखक/ निर्देशक गोपाल ढकाल हुन् ।

हेर्नुस भिडियो ।

Before Header
Bleow Covid

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.