Open Khabar
inside Article Bleow Menu Single Page

नम्रता अर्यालको अभिनय रहेको पछिल्लो म्युजिक भिडियो सार्वजनिक

INside Content
गायिका बन्दना मैनाली र पवन पौडेलको निस्ठुरी माया बोलको गीतको भिडियो आज युटुबमार्फत सार्व्जनिक गरिएको छ उक्त भिडियोमा नम्रता अर्याल र सुनिता गिरिको साथमा पवन पौडेललाई देख्न पाइन्छ ।पवन पौडेलकै संगीत रहेको उक्त म्युजिक भिडियोको गितकार पनि पौडेल नै हुन ।एरेन्जर भने बृजेश श्रेष्ठ हुन छायांकन तथा सम्पादन दिव्यन बस्नेत ले गरेका हुन। मनमोहक गीत अनुसारको भिडियो निर्देशन जीवन शाही हुन ।यश भिडियोको निर्मात्री भने मोडल बन्दना मैनाली नै हुन ।
https://www.youtube.com/watch?v=sSc-ZSGwPow
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.