Open Khabar
Before Header

सुर्य कुमार श्रेष्ठको सिरिज ‘परिबेश’ सार्वजनिक हुँदै

काठमाडौं– सुर्य कुमार श्रेष्ठको नयाँ टेलिश्रींखला बजारमा सार्वजनि हुदैँछ। ‘परिबेश’ नामक यो सिरिज प्राप्ती क्रियसन मिडियाबाट सार्वजनिक हुने भएको छ। प्रदिप सिङ थापाकाे निर्देशन रहेकाे यो सिरिजको निर्माता सुर्य कुमार श्रेष्ठ हुन् भने क्यामेराम्यानमा वाई.पी घिमिरे रहेका छन्।

श्रीमान बिदेशिएपछिको श्रीमतीको काहानीमा आधार भएर बनाइएको यो सिरिजमा सुर्य कुमार श्रेष्ठ, धनराम मुस्कान, पार्बती, जुना कार्की, अर्जुन, आयन, तम्बु लामा, सुजन श्रेष्ठ ,कल्पना लामा,रुस माया र सिबट राई लगायत कलाकारकाे अभिनय देख्न सकिन्छ।

Before Header
Bleow Covid
Before Samachar
थप समाचार
1 Comment
  1. Sujan sedhai says

    Sabeei jana le maya gardinu la

कमेन्ट गर्नुहोस

Your email address will not be published.