Open Khabar
Before Header

गोपाल ढकाल छन्देको निर्दैशनमा ”बाटो भन तिम्रो गाउँको.. ”गीत बजारमा

भानुभक्त ढकाल

काठमाडौंः– बैकुण्ठ अधिकारीको स्वरमा रहेको गित “बाटो भन तिम्रो गाउँको‘।” छन्दे च्यानलबाट सार्वजनिक भएको छ । गीतमा संगीत स्वयम अधिकारीकै रहेको छ । यस गीतका गीतकार कपिल देव खनाल हुन् भने संगीत सैलेन्द्र बच्चले गरेका छन् ।
Kms रेकडिङ्ग स्टुडियोमा रेकडिङ्ग गरिएको यस गितमा क्यामरा म्यान हर्कमान वाईबा रिदम हुन् भने यस भिडियोलाई दिन्शन शाहले सम्पादन गरेका छन् ।Evergreen word wide Entertainment  को ब्यानरमा निर्मित यस गितको निर्दैशन भने गोपाल ढकाल “छन्दे” ले गरेका हुन् ।

गितका शब्दमा मायाँ प्रेमका भाव झल्कन्छन् । गितकारले प्रेमीकालाई बिश्वास दिलाउन वाचा कसम खान तयार रहेको कुरा ब्यक्त गरेका छन् । गायक अधिकारीले यस गितबाट आफुले दर्शक श्रोताको मन जित्ने कुरामा बिश्वस्त रहेको बताएका छन् ।

भिडियोका लागि तल लिङक किलिक गर्नुहोला ।

 

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.