Open Khabar
Before Header

नयाँ काठेलोक भाका ‘जाम भने माया जाम तनी’ सार्वजनीक (भिडियाे)

काठमाडाैं– लोक गायक दिपक रिमालको प्रस्तुती रहेको लोक भाकामा अधारित लोक गित ‘जाम भने माया जाम तनी’को भिडियो सार्बजनीक भहेको छ । उक्त गितलाई कमल सैराग ले एरेन्ज गरेका छन र स्थाई डिजिटल मा पाण्डब गुरुङले रेकडिङ गरेका छन ।

गायक मा लेखनाथ आचार्य र घमेश दुलाल रहेका छन र गयिकामा कबिता भुषाल र साबित्रा श्रेष्ठको श्वर रहेको छ । नृत्य प्रिन्सीका शंकर र बिमला सिन्ताकल को रहेको भिडियो रामेश्वर ढकालको छायंकन र मोहन अधिकारीको सम्पादन रहेका उक्त गित तथा भिडियोमा मिक्सिङग कुमार थापाको रहेका छ भने उक्त गितलाई शब्द संगित तथा निर्देशन दिपक रिमालले गरेका छन ।

यो भिडियो नमस्ते खवर यूटुब बाट सार्वजनीक गरिएको हो ।

भिडियाेकाे लागि यहाँ किल्क गर्नुहाेस्

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.