Open Khabar
inside Article Bleow Menu Single Page

प्रिमियर लिग न्युकासल युनाईटेडसँग लेष्टर सिटी पराजित

काठमाडौँ,इंग्लिस प्रिमियर लिग फुटबलमा लेष्टर सिटी घरेलु मैदानमै पराजित भएको छ ।

शुक्रबार राति भएको खेलमा लेष्टर न्युकासल युनाईटेडसँग ४-२ गोल अन्तरले पराजित भएको हो ।

Before Header

न्युकासललाई जित दिलाउन कलुम विल्सनले दुई गोल गरे । जोसेप विललक र पाउल दुमेटको नाममा एक एक गोल रह्यो ।

लेष्टरका मार्क अल्ब्राइटन र केलिची इहिनाचोले एक एक गोल गरे ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.