Open Khabar
inside Article Bleow Menu Single Page

नेपाल र नामिबियाबीच एक दिवसीय क्रिकेट सिरिज हुने

काठमाडौँ,नेपाल र नामिबियाबीच एक दिवसीय क्रिकेट सिरिज हुने भएको छ ।

नेपाल क्रिकेट सङ्घ क्यानका अनुसार आउँदो मे महिनाको तेस्रो हप्ता नामिबिया र नेपालबीच एक दिवसीय सिरिज हुनेछ ।

Before Header

नामिबियासँग खेल्नुअघि नेपालले नेदरल्याण्ड्स र मलेसियासँग त्रिदेशीय सिरिज खेल्दैछ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.