Open Khabar
inside Article Bleow Menu Single Page

एन्फाका नव निर्वाचित पदाधिकारीको शपथ आज

INside Content

काठमाडौँ । अखिल नेपाल फुटबल संघ (एन्फा)का नव निर्वाचित पदाधिकारीको शपथ ग्रहण आज (बुधबार) हुने भएको छ।

नव निर्वाचित कार्यसमितिका पदाधिकारीहरुले दिउँसो ३ बजे पद तथा गोपनीयताको शपथ ग्रहण गर्ने कार्यक्रम तय भएको एन्फाले जनाएको छ।

Before Header

काठमाडौँमा सोमबार भएको निर्वाचनबाट पंकज बिक्रम नेम्बाङ नेतृत्वको कार्यसमिति निर्वाचित भएको छ। तस्बिर : एन्फा

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.