Open Khabar
inside Article Bleow Menu Single Page

इन्टर मिलानले लुकाकुलाई लोनमा अनुबन्ध गर्ने

INside Content

काठमाडौं। इन्टर मिलानले बेल्जियमका फरवार्ड रोमेलु लुकाकुलाई लोनमा अनुबन्ध गर्ने भएको छ ।

लुकाकुलाई इंग्लिस क्लब चेल्सीबाट इन्टर मिलानले अनुबन्ध गर्न लागेको हो । इन्टरले ८ मिलियन युरोमा उनलाई लोनमा अनुबन्ध गर्न लागेको हो।

Before Header

लुकाकु गत वर्ष इन्टरबाट क्लबको कीर्तिमानी ९७.५ मिलियन पाउण्डमा चेल्सीमा पुगेका थिए ।

चेल्सी छाडेर एभर्टन पुगेका लुकाकुले सन् २०१४ देखि २०१७ सम्म १ सय ६६ खेलमा ८७ गोल गरेका थिए ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.