Open Khabar
inside Article Bleow Menu Single Page

एन्फाले गर्यो रक्तदान कार्यक्रम

कोविड १९, कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण सामाजिक गतिविधिका नहुदा अस्पतालमा तथा रगत संकलन केन्द्रमा रगतको अभाब पूर्ति गर्न कार्यक्रम आयोजना गरिएको । * सामाजिक उत्तरदायित्व समितिका संयोजक उत्तमराज भण्डारीको संयोजकत्वमा कार्यक्रम आयोजना भएको , कार्यक्रम वार्षिक रुपमा नै संचालन हुने । * एन्फाका पदाधिकारी तथा कर्मचारीहरु द्वारा रक्तदान । * Himal blood transfusion center को प्राविधिक सहयोग,

एन्फा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) ले हिमाल अस्पतालको सहयोगमा हिजो एन्फा कम्प्लेक्समा स्वच्छिक रक्तदान कार्यक्रम सम्पन्न गर्याे । सबै कार्यरत कर्मचारी र एन्फा सदस्यहरुलाई रक्तदान गर्न र रक्त अभाव पूर्ती गर्न आ–आफनो ठाउँबाट योगदान दिन प्रेरित गरियो । एन्फा सीएसआरको महत्वमा विश्वास गर्दछ र अन्य पहलहरूमा विस्तार गर्न जारी राख्दछ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.