कोविड १९, कोरोना भाइरसको संक्रमणलाई रोक्नको लागि नेपाल सरकारले जारी गरेको लकडाउनका कारण सामाजिक गतिविधिका नहुदा अस्पतालमा तथा रगत संकलन केन्द्रमा रगतको अभाब पूर्ति गर्न कार्यक्रम आयोजना गरिएको । * सामाजिक उत्तरदायित्व समितिका संयोजक उत्तमराज भण्डारीको संयोजकत्वमा कार्यक्रम आयोजना भएको , कार्यक्रम वार्षिक रुपमा नै संचालन हुने । * एन्फाका पदाधिकारी तथा कर्मचारीहरु द्वारा रक्तदान । * Himal blood transfusion center को प्राविधिक सहयोग,
एन्फा कर्पोरेट सामाजिक उत्तरदायित्व (सीएसआर) ले हिमाल अस्पतालको सहयोगमा हिजो एन्फा कम्प्लेक्समा स्वच्छिक रक्तदान कार्यक्रम सम्पन्न गर्याे । सबै कार्यरत कर्मचारी र एन्फा सदस्यहरुलाई रक्तदान गर्न र रक्त अभाव पूर्ती गर्न आ–आफनो ठाउँबाट योगदान दिन प्रेरित गरियो । एन्फा सीएसआरको महत्वमा विश्वास गर्दछ र अन्य पहलहरूमा विस्तार गर्न जारी राख्दछ।



