Open Khabar
inside Article Bleow Menu Single Page

 राजनीति भित्रकाे नाटक ” (सिताराम लामिछाने)

 अनगिन्ति, राजनीतिकाे रङ्गमञ्चमा पाटि अनि, पद जाेगाउन mcc ल्याउने तयारि हुदैछ ।
पक्ष हाेस या पर्तिपक्षले पनि नाटक गरिरहेका छन् ।
हे परजिवि सर्वहारा बर्गहरू हाे कतिञ्जेल नाटक गर्छाै।
जनताहरुले mcc चाहिदैन भन्दै लिखित हस्ताक्षर गर्दा पनि र सडक अनि सदन बाेल्दा पनि ब्यवास्ता गर्दै छन् ।
न देशकाे माया छ न जनताकै तर,
कहिले जनताकाे नाममा कहिले राष्ट र राष्टियताकाे नाममा नाराकाे बाजा बजाउदै पाटिकाे झण्डा बाेक्ने झाेलेहरूलाई जन्ति बनाएर दुलाकाे भेषमा कति पल्ट अन्मिन्छाै।
अझै , बुझेका छैनाै हिटलरले जिउदाे कुखुरा भुत्याएर अाहारा हालेझै पछि पछि के खान दाैढदै छाै हे हुति हारा झाेलेहरु हाे , कपाल फुलेर सेतै भैसक्दा पनि पाटि पाटि भनेर देश डुबाउदा पनि झाेले बन्न छाेढेनाै ।
अाज तिन्कै कारणले गर्दा राष्ट र राष्टियता माथि अाँच अाउदै छ अाज , यस्ताे भयाभहक राेग काेराेना नामक , जस्ले विश्व तर्सायकाे छ।
तर पनि सरकारले अाफ्नाे जनताकाे लागि केही गर्न सकिरहेकाे छैन नेताहरुकाे राजनीतिकाे चक्रब्यूउमा नेताहरु कहिल्यै पिल्छियकाे छन् र पालै पालाे मन्त्रि खायकै छन् पाटि चलाएकै छन् मर्छ केवल जनताकै छाेरा छाेरि चाए त्याे पुलिस हाेस या अार्मि पाटिका कार्यकर्ता हाेस या निर्दाेष जनता नेता न मर्छ न मारिन्छ याे त केवल, राजनीति भित्रकाे नाटक मात्र हाे ।
नेताहरुकाे मन्त्रि बन्ने अनि पद जाेगाउने ।
अाज सम्म मृत्तक अनि घाईते अान्दाेलन कारिहरुले के पाए देशले के पायाे जनताले के पाए र नयाँले के ल्याए अब, सारा जनता मिलेर एक पल्ट हामी पनि नेपाल अामाकाे सपूत छाेरा छाेरि बनेर राष्ट र राष्टियताकाे लागि एउटा पारसमणिय नाटक गर्नुछ र नेपाल अामालाई जाेगाउनु छ ।
लेखक : सिताराम लामिछाने
Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.