Open Khabar
inside Article Bleow Menu Single Page

 मोटर बाटो पुग्दै छ रे (बाजुरेली कान्छो धर्म रोकाया)

 मोटर बाटो पुग्दै छ रे
तिमी बस्ने बजारैमा,
जोरु कहिले गाडी आ
उला बस्क्याकाछौँ रहररैमा ।
जिवनजल पानीको अभावमा मर्नु पर्ने कोहि,
पेट दुखे नि झाक्री काहा बस्नु पर्ने रोइ ।
खाली खुट्टा स्कुल जानछन्र नानी बाबू गाउँमा,
एरपोट पेलेन होलान तिमी बस्ने ठाउँमा ।
खच्चड खसी गाडी मोटर सङगै हिड्ने डोरेटोमा,
चामलको भारी पिठ्युमा नाम्लो मेरो टाउकोमा ।
भिरपाखा खाली खुट्टा छैनन् चप्पल जुत्ता,
रातो कारपेट ओछ्याउन छ्न
रे तिमिले टेक्दा उता ।
लेखक-बाजुरेली कान्छो धर्म रोकाया
Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.