Open Khabar
inside Article Bleow Menu Single Page

आइ लाग्ने माथी जाइ लाग्ने होइन त नारी ?

बासुदेव न्यौपाने

तिमी जति कराउ हाम्रो समाज पुरुषवाद जो छ,
तिम्रो रोदन ले होइन परिवर्तन विचारवादमा जो छ !!
हे पुरुषवाद समाज त्यै होइन नारीलाई देख्ने रखवाल,
कोरा कागज हो नारी उसको अस्मिता माथी नगर खेलवाड,
नारी बिनाको सृष्टि नै कहाँ चलेको छ र,
हे पुरुष साथी सक्छौ र गर्न नारीको देखवाल,
निर्दयी समाज सामु नारीको कुनै बल चलेन,
छोरा प्राभेट स्कुल छोरी सरकारी स्कुल जादा,
यो चेतनशील प्राणिको दिमाखमा अझै चेतनाको आगो बलेन,

Before Header

अब जाग्ने होइन त नारी ?
आइ लाग्ने माथी जाइ लाग्ने होइन त नारी ?
कति सहन्छौ दुव्र्यवहार र पिडा,
अब त अति भो त्यो हदको घृणा !!

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.