Open Khabar
Before Header

भारतीय चर्चित गायिका नेहा कक्कर बाँधिए विवाह बन्धनमा

सोहन राई
कार्तिक ८, २०७७
Before Header
 
काठमाडौं – भारतीय चर्चित गायिका नेहा कक्कर विवाह बन्धनमा बाँधिएकी छन्। शनिबार गायिका नेहा उनका प्रेमी गायक रोहनप्रित सिंहसँग वैवाहिक बन्धनमा बाँधिएकी हुन्।

 

 
दिल्लीस्थित गुरुद्वारामा पारिवारिक सदस्य र नजिकका साथीहरूको उपस्थितमा उनीहरूले ‘फेरा’ लिएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन्। अनेक हल्ला र चर्चाका बीच गायिका नेहा विवाह बन्धनमा बाधिएको भिडियोनै सामाजिक सञ्जालमा सार्वजनिक भएको छ।

 

 

अक्टोबर २२ मा उनीहरूले विवाह दर्ता गरेका थिए भने दर्ता गरेको दुई दिन पश्चात् उनीहरूले विवाह गरेका हुन्। रिसेप्सन पार्टी यहि अक्टोबर २६ तारिक पन्जाबमा हुने बताइएको छ। केहि महिना अगाडी भेट भएका यी दुवैले डेट गर्न सुरु गरेको छोटो समयमा नै विवाह गर्न लागेको बताइएको छ।

 

 

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.