Open Khabar
inside Article Bleow Menu Single Page

यो एउटा छुट्टै आन्दोलन हो प्रिय! 

नीराञजन पान्डे

यो एउटा छुट्टै आन्दोलन हो प्रिय!

Before Header

तिमी कहिल्यै नमुस्कुराउनु मेरो यो कुरुप रुप विरुद्ध

नचिच्याउनु मेरो मलिनता विरुद्ध नगिज्याउनु

मेरो मौनता विरुद्ध म एक विष्फोट हुनपुर्वको बारुद जस्तै शान्त क्रान्तिकारी हो

मलाई पड्किन बाध्य नबनाउ केहीकथम म पड्किहालें भने पनि खोज्नेले

मेरा अस्थित्वका दस्तावेज केही टुक्रा हरु भेट्नेछन् तर देख्न लाई तिमी रहने छैनौं।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.