Open Khabar
Before Header

 “गजल”

कति हिडियो गोरेटोहरु यो सफरमा ।
Before Header
धेरैको माया पोको पारें यो मफलरमा ।।
हुन त म सडक मै थिए रुमलिएको,
लाग्छ तैपनि म जोतिएको छु आफरमा ।।
रै’छ बेकार मैमत्त भएर हिड्नुपनि,
फेलखाँए हजुर आज कसैको अफरमा ।।
पक्कैपनि सुन्दर मै पर्छन् परीका नजर,
को हेर्थ्यो मलाई सजिएको थिए लफरमा ।।
युवागजलकार-सुरेन्द्र शाही”गुलाब कान्छो”
            बाजुरा
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.