Open Khabar
Before Header

कविता: नाकाबन्दी

संविधान चाहियो भन्दै आन्दोलनमा झरे

संविधान देशमा आउँदा नाकाबन्दी गरे

Before Header

जनतालाई दाउराबाट भात पकाउन पर्यो

डोको नाम्लो बोकि जंगलतिर झर्यो कोही भन्छन्

सौर्य उर्जा पाइप ग्यास आउने यस्तै दुख

नेपालीले कहिले सम्म पाउने बस्ने बास नेपालमा

भारतको शासन दु:ख पाउने जनताले नेता ज्युको

भाषण सुन्यौ होला जनता नेताको बेली भात

पकाउन दाउरा हाम्रो कोसेली नेताज्युको जनता

Bleow Covid

माथि कति माया रहेछ जम्मा ५ महिना नाकाबन्दी

भएछ मिठो कुरा हाकिम सरको हाम्रो देशको राजनीति

चर्को मोटरसाइकल पेट्रोल पम्पमा ताती जनता सडकमा

नेता कुर्सी माथि ठन्डी पौष महिना भात पकाउन

ग्यास बत्ती छैन नत पाउँछ पानी नत

पाईयो ग्यास राम्रो होला भन्ने कति गर्नु आश

 

शान्ता पौडेल

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.