Open Khabar
Before Header

सुरेन्द्र शाहीको गजल -गुलाब कान्छो_

गजल

कति हिडियो गोरेटोहरु यो सफरमा ।

Before Header

धेरैको माया पोको पारें यो मफलरमा ।।

 

हुन त म सडक मै थिए रुमलिएको,

लाग्छ तैपनि म जोतिएको छु आफरमा ।।

 

रै’छ बेकार मैमत्त भएर हिड्नुपनि,

Bleow Covid

फेलखाँए हजुर आज कसैको अफरमा ।।

 

पक्कैपनि सुन्दर मै पर्छन् परीका नजर,

को हेर्थ्यो मलाई सजिएको थिए लफरमा ।।

 

– सुरेन्द्र शाही”गुलाब कान्छो”,बाजुरा

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.