Open Khabar
Before Header

साईनो वाङमय प्रतिष्ठान सुगन्ध साईनो

नेपाली साहित्य जगतको उर्वर भूमिमा उदाउँदै गरेको कान्छो विधा साईनो हो 2076 साल साउन 16 गतेबाट मुहार पेजमार्फत निरन्तर रूपमा लाईफ प्रशारण हुदै आएको छ यस साईनो मुल नारा नेपाली मौलिक पहिचान साहित्यिक अभियान सुगन्ध साईनो भन्ने एउटा महत्वपूर्ण विधा हो थोरै शब्दहरूको प्रयोगबाट साहित्य क्षेत्रमा महत्वपूर्ण सुवास छर्दै चोटिलो भावले मानव मनमस्तिष्कमा एक किसिमको उर्जावान ज्ञान दिने चौबिस अक्षरका तिन पङतिका शब्दगुच्छाहरूको समुह नै साईनो हो अर्थात सुख दुःख पिर बेथा सामाजिक संस्कृतिक आर्थिक विकृति विसङ्गतिप्रति व्यङ्ग्य चेतनाले खबरदारी गर्दै सार्वभौमसत्ता नेपाली समृद्धि देशभक्त भावले नेपाललाई एकताको सूत्रमा बाँध्ने दरिलो सिर्जनात्मक भाव नातेदार हरूको नाम नै साईनो हो
साईनो सारथि प्रकाशित साईनोमा मेरो रचनाहरू लाई महत्वपूर्ण स्थान दिनुहुने सम्पुर्ण साहित्यप्रेमी साहित्य स्रष्टा साहित्य विद्वानहरूमा हार्दिक नमन ब्यक्त गर्दछु साथै साईनो वाङमय प्रतिष्ठान प्रति आभारी छु यति छिटै मेरो रचनाले अमूल्य ठाउँ पाएकोमा म यस साईनो वाङमय प्रतिष्ठान प्रति सदा समर्पित भई आफ्नो कलम चलाउने संङल्प गर्दछु आगामी दिनमा पनि यहाँहरूको साथ सहयोग आशिर्वादको अपेक्षा गर्दछु
साईनो सारथि प्रकाशित साईनोमा मेरो 10 साईनो हरू

Before Header
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.