Open Khabar
inside Article Bleow Menu Single Page

रामहरि श्रेष्ठको भुल्न नसकिएको अतित पुस्तकको कृति समिक्षा कार्यक्रम सम्पन्न ।

राजेन्द्र पौडेल चितवन असोज ०२

लायन्स क्लब अफ चितवन वाङमयको आयोजना एवम् लेखक राम हरि श्रेष्ठको सम्योजनमा किसान ग्यालेरी गैंडाकोटमा सम्पन्न भएको हो ।२०४६ सालमा चितवन को आन्दोलन र गिरफ्तारीमा परेका आन्दोलनकारीलाइ दिइएको यातना र त्यसको प्रभावलाई उतारिएको भुल्न नसकिने अतित माथि समिक्षा भएको थियो।समिक्षकमा बिरेन्द्र बहुमुखी क्याम्पसका सह प्रध्यापक पूर्णप्रसाद अधिकारी ,लेखक सिर्जन अविरल हुनुहुन्थ्यो ।

Before Header

 टिप्पणीकर्ता २०४६ सालका घाइते ,प्रखर वक्ता डेजी बोर्डिङ स्कुलका प्राचार्य प्रेम रिमालले पुस्तक माथि गहन टिप्पणी गर्नुभएको थियो। करिव १०० जना साहित्यकार २०४६ सालका आन्दोलनकारी योद्धाहरुको उपस्थिति रहेको थियो ।लायन्स कल्व अफ चितवन वाङ्मयाका अध्यक्ष हरिपृया रिजालको सभापतित्व बरिस्ठ अतिथि कवि गोबिन्दराज बिनोदी एवम् डिस्टृक डेपुटी चिफ अफ लिट्रेचर एण्ड कल्चर कमिटी ला। राम सरण शिलवाल को प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो।

 

 

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.