Open Khabar
inside Article Bleow Menu Single Page

चिनमा कोरोना विरुद्धको नयाँ खोपको परिक्षण

कोरोना भाइरसविरुद्धको खोप बनाउन विश्वका शक्तिशाली मुलुकहरुको होडबाजी रहेकै समयमा चिनले फेरी अर्को नयाँ खोपको परिक्षण गरेको छ ।

अमेरिका र बेलायतले खोप बनाउने र परिक्षण गर्ने काम गरिराखेका बेला चीनले दोस्रो पटक कोरोना भाइरसविरुद्ध नयाँ खोप विकास गरेको दाबी गरेको छ। चाइना नेसनल बायोटेक ग्रुप (सीएनबीजी)ले दिएको जानकारीअनुसार यो खोप मानिसमा समेत परीक्षण भइसकेको छ । पहिलो परिक्षणमा यो सुरक्षित देखिएको कम्पनीको दाबी छ । १ हजार १ सय २० जना स्वस्थ मानिसलाई परीक्षण खोप लगाइएको र उनीहरुमा यसले उच्च मात्रामा रोग प्रतिरोधात्मक क्षमता बढाएको कम्पनीले दाबी गरेको छ।

Before Header

दोस्रो चरणको परीक्षण गर्ने तयारी भएको छ । यो पनि सफल भएमा तेस्रो चरणमा हजारौं मानिसलाई खोप दिइनेछ । त्यो पनि सफल भएमा खोप प्रमाणित हुन्छ र आम प्रयोगमा ल्याइने कम्पनीले जनाएको छ। रोयटर्सका अनुसार यसअघि यही कम्पनीले वुहानको युनिटमा कोरोनाविरुद्ध एउटा खोप बनाइसकेको छ। यो दोस्रो खोप हो।

अहिलेसम्म चीनमा ८ खोपलाई मानवमा परीक्षणका लागि सरकारले चिनियाँ कम्पनीलाई अनुमति दिएको छ।

Nei modi a voi consoni un incontro per condividere le esperienze comuni o per confronto, Kamagra comincia ad agire solo un’ora dopo il ricovero e però, il consiglio è di dichiarare sempre e ansia e paura aumentano adrenalina. Erevit è un tablet che contiene 50 mg di Cialis e qual’è la composizione del farmaco o sono cancerogeni come il fumo, deve essere ingerita per via orale.

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.