Open Khabar
Before Header

तारकेश्वरमा महिलाहरुको सहभागिता अझै कमजोर

मन्थनको चौथो श्रृंखलामातारकेश्वर नगरपालिकाकाउपमेयर भवानी डोटेलले काँठमा विकासकाकाममामहिलाहरुको सहभागिताअत्यन्तन्यून रहने गरेको बताउनु भएको छ ।
कार्यक्रमातारकेश्वर नगरपालिकाको उपमेयर भवानी डोटेत धितालले निर्माणसँग सम्बन्धितकाममा पुरुषको सहभागिताउल्लेख्य भएपनितालिमतथागोष्ठीमा सहभागीहुनेमामहिलाहरु नै बढी भएको बताउनु भयो ।

तर नगरका नीतिहरु तयार गर्दा महिला पुरुष सवैको सहभागिताहुने गरि गरिएको दावीगर्नु भयो । उहाँले भन्नुभयो नीतिभन्ने कुरा महिला र पुरुषदुवैले बनाउने हो ।
स्थानीयतहमानिर्वाचितकरिव ४० प्रतिशतमहिलाहरुको सहभागिता छ । संवैधानिकप्रावधानअनुसार महिलाहरुको सहभागिता सुनिश्चितभएपनियथार्थमाअझै हुननसकको बताउदै उपमेयर डोटेलले कतिपयअवस्थामामहिलाको संलग्नतामात्रै हुने गरेपनित्यो नाममात्रैको सहभागिताका रुपमा रहेको यथार्थलाई मन्थनमानकार्नु भएन ।

Before Header

महिलाहरुको सहभागिता सम्बन्धमा म आफै सन्तुष्ट छैन, हामीले धेरैमहिलाहरुलाई विकासकाकाममासहभागी गराउनु पर्ने हो तर यहाँको परिवेश अत्यन्तै फरक छ, उहाँले भन्नुभयो । हाम्रो यो काँठमा विकासकाकाममामहिलाहरुको सहभागिताअत्यन्तै न्यून छ ।
महिलाहरुको सहभागिताको सवालबलियो हुननसकेपनि काँठका महिलाहरुको अवस्था राम्रो भएको दावीउहाँको छ । नगरले कतिपयउद्यमीमहिलाहरु समेत तयार पारेको र महिलाहरुले आफ्नो परिचयबनाउन सकेको जिकिर पनिगर्नु भयो । समूह र सहकारीमामहिलाहरुको राम्रो सहभागिता रहेको चर्चा उहाँले गर्नु भएको थियो ।

मन्थनमाडा कान्छी महर्जनले नगरपालिकाले स्थानीय पाठ्यक्रमतयार गर्दा महिलाहरुको सहभागिताएवं प्रतिनिधित्वनभएको गुनासो गर्नु भयो । स्थानीय पाठ्यक्रमबनाउँदामहिलाको सशक्तिकरण तथा सहभागिताको पाटो सुरुदेखिनै पाठ्यक्रममाराख्न सकेको भएमहिलाहरुको सहभागितामाआधार बन्न सक्ने धारणा सहभागीहरुले राखेका छन् । उपमेयर डोटेलले यो सुझावलाई आफूले गंभीर रुपमालिने र आगामीबैठकमा कुरा राख्ने सहभागीहरुलाई बताउनु भएको छ ।

कार्यक्रममा अष्टेलियाबाट सहभागीमनोज खड्काले महिलाहरुको सहभागितालाई नीतिले सकारे पनि संख्यात्मकउपस्थितिअत्यन्तै नाजुकहुने गरेको अनुभवबताए । महिलाहरुको सहभागिता रहे पनिउनीहरु कति स्वतन्त्रपूर्वक आफनो कुरा राख्न सक्छन्भन्ने महत्वपूर्ण रहेको उनले सुनाए ।
मन्थनको यो श्रृखलामा कृषि अनुसन्धान परिषद ९नार्क० का सदस्यएवं लैगिकतथा समावेशीविकास विदयमुना घले, तारकेश्वर नगरपालिकाकाकार्यकारी प्रमुखशिवलम्सालएवं महिलाविकास शाखाकीप्रतिमामिश्रलगायत१५ जनाको सहभागीहुनु भएको थियो ।
कोरोनाले ल्याएको परिवेश र यसपछि बदलिने समयलाई मध्यनजर गर्दै मनमैजु साँस्कृतिक समाजले बहसमुलकमासिकनियमित छलफल ुमन्थनु माचार महिनादेखि हरेक महिनाको पहिलो शनिवार विकास, सँस्कृति र साहित्यमाआधारित वहसहरुको आयोजनागर्दै आएको छ । मन्थन, स्थानीय र राष्टिय विषयहरुमा छलफल गर्न, अन्तरक्रियागर्दै अनुभव, ज्ञान र सीपहरुको विस्तार र प्रसार गर्ने उद्देश्यले शुरु गरिएको हो ।

नगरमाबसोबास गर्ने नागरिक, विज्ञहरु, जनप्रतिनिधि, सामाजिक संघसंस्था, अभियानकर्मीहरु तथाविभिन्न सरोकारवालाहरुवीच सम्बन्ध प्रगाढहोस् र आपसीअनुभवहरु एक अर्काप्रति बाँड्ने वातावरण निर्माणभई विकासले गतिलिन सकोस् भनेर मन्थनको नियमितआयोजनागरिएको हो ।
मनमैजु साँस्कृतिक समाज २५ वर्षअघि कला, सँस्कृतिएवं साहित्यतथा सामाजिकविकासको उत्थानकालागि स्थापिततारकेश्वरको अग्रणी संस्थाहो ।
मन्थनको आगामीश्रृखलाआउँदो मंसीर ६ गते मादलबोकेर भ्रमण गरेका विश्वले चिनेका तथा नेपालले चिन्ननसकेका वाद्यवादकअर्जुन चैनपुरेले आफ्नो अनुभतथा संगीतमय प्रस्तुतीगर्नु हुनेछ ।
श्रीराम फुटुगे, संचार विभागप्रमुख, मनमैजु साँस्कृति समाज

 

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.