Open Khabar
Before Header

तारकेश्वर नगरपालिका वडा नं ५ मा क्वारेन्टिन चाहिन्न ( वडा अध्यक्ष बासुप्रसाद गौतम)

         काठमाडौ जिल्ला तारकेश्वर नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष बासु प्रसाद गौतमले एउटा अनलाइन सञ्चार माध्यमलाई दिएको अन्तर्वार्ता प्रति स्थानीयहरुले असहमति जनाएका छन् अन्तर्वार्तामा वडा अध्यक्षले corona positive ko घरमा नै isolation को व्यवस्था हुने भएकोले वडा नम्बर ५मा क्वारेन्टाइनको आवश्यकता छैन भनेर अन्तर्बर्ता दिनुभएको थियो तर स्थानीय बुद्धिजीवीहरु भन्छन संघीय सरकारले पहिलो प्राथमिकता स्थानीय सरकारलाई स्रोतसाधन उपलब्ध भएको ठाउँमा क्वारेन्टाइन र isolation को व्यवस्था गर्नु भन्ने निर्देशन दिएको छ कुनै स्थानीय निकायमा स्रोत-साधन छैन भनेमात्र corona positive लागि स्वास्थ्य मापदण्ड बनाई घरमै isolation मा राख्नु भन्ने निर्देशन गरिएको हो स्थानीय सामाजिक कार्यकर्ता सशीधर नेपाल भन्नुहुन्छ 
अन्तरर्वाता दिइएको लिङ किलिक गर्नु होला
http://krishunamedia.com/2020/09/07/2576/?fbclid=IwAR1hXxmTzLdYD_oieUSbQm8hs0gFH1_RRdQQrmlniUThWJIKZtN1XxnznVM
हामीले पाएको सूचनाअनुसार ता ना पा पाँचमा ११ जनाभन्दा बढी corona positive संक्रमित हरु home isolation मा बसेका छन् सबैको घरमा भिन्दाभिन्दै किचेन र ट्वाइलेट हुँदैन प्रत्येक संक्रमितले घरमा स्वास्थ्य मापदण्ड अपनाउन सक्दैनन् भाडामा बस्ने बस्नेहरूको समस्या त झन् विकराल छ दुई चार कोठाको घर बनाएर बस्ने हरु loading बनाएर घर भाँडा लगाउनेहरु काे मा तिस चालीस जनाको परिवार हुन्छ त्यस्तो ठाउँमा कसैलाइ corona positive देखेमा रोकथाम कसरी गर्न सकिन्छ ?
तारकेश्वर वडा नम्बर ५ मा हालसम्म १७ जनामा भन्दाबढी corona positive देखिसकेको छ पर्याप्तमात्रामा pcr test गरिएको छैन तीन हजारभन्दा बढी घरधुरी २० हजारभन्दा बढी जनसंख्या रहेको तारकेश्वर पाँचमा कुनै quarantine व्यवस्था गरिएको छैन स्थानीयहरु बाहेक ता ना पा ५ को भूगोलको क्षेत्रभित्र के कति मानिसको प्रवेश हुन्छ कुनै लेखाजोखा छैन
स्थानीयबाट व्यवस्था गरेको qurentine लाइ स्थानीय सरकारले बेवास्ता नेपाल सरकारले गरेको पहिलो लकडाउन सुरु हुनेबित्तिकै स्थानीय बुद्धिजीवी सामाजिक कार्यकर्ता नागरिक समाज र राजनीतिक दलका प्रतिनिधि समेतको पहलमा ताना ५ मा रहेको नेपाल बौद्ध सेवा केन्द्रको बिहानी बस्तीलाई quarantine बनाउनकोलागि आवश्यक प्रबन्ध गरिएको र ‌ नेपाल बौद्ध सेवा केन्द्रका सञ्चालक म न बहादुर गुरुङ समेत यसमा सहमत हुनुभएको सामाजिक अभियान्ता शशि धर नेपाल बताउनुहुन्छ
यसकोलागि आवश्यक प्रबन्ध गर्नकोलागि एउटा व्यवस्थापन समिति गठन गर्नको लागि सरोकारवालाले स्थानीय सरकारसँग पटकपटक अनुरोध गरेको थियो तर स्थानीय सरकार ले पटक-पटक गरिएको अनु बेवास्ता गरेको कुरा स्थानीय बताउँदछन quarantine व्यवस्थाको लागि स्थानीय सिताराम रेग्मी बाट 10 वटा बेड सहयोग गरिएकोमा स्थानीय सरकारबाट सरकारबाट कुनै चासो नदिएकोले उक्त बेडहरु ता ना पा का kharana महामारीको प्रकोपसँ लडिरहेका र खाने स्तरमा कोरियान बनाउन लागिरहेका साथीहरुलाई फिर्ता गरिएको सिताराम रेग्मी बताउनुहुन्छ।
video link
https://www.youtube.com/watch?time_continue=248&v=mb9cAOvnBvc&feature=emb_logo

 

 

Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.