Open Khabar
inside Article Bleow Menu Single Page

आज अहिले सम्मकै सबैभन्दा धेरै ५५ संक्रमितको मृत्यु

काठमाडौं, नेपालमा आज एकैदिन कोरोना संक्रमणबाट आज थप ५५ जनाको मृत्यु भएको छ ।

योसँगै कोरोना संक्रमणबाट नेपालमा मृत्यु हुनेको संख्या ३४ सय १७ पुगेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.