Open Khabar
Before Header

शंखरापुर साँखु मालपोत कार्यलयका कर्मचारी दुइमा कोरोना पोजीटीभ

बिश्व ब्यापिरुपमा फैलीरहेको कोराना भाइरस कोबिड १९ ले काठमाडौको शंखरापुर नगरपालीका पनी अछुतो रहन सकेको छैन

हालै आहेर शंखरापुरमा रहेको मालपोत कार्यलय साँखुका दुइ कर्मचारीलाई पनी कोरोना पोजेटीभ देखिए संगै कार्तीक २ गतेबाट केहिदिनका लागी मालपोत कार्यलय बन्द रहने भहेको छ भने धर जग्गा सम्बन्धी कार्यगर्दे आहेको यस कार्यलय बन्द सगै शंखरापुर, गोकर्णश्वर, कागेश्वरी मनहरा नगरपालीका का बासिन्दाहरुलाई असहज हुने भहेको छ ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.