Open Khabar
inside Article Bleow Menu Single Page

उपत्यकामा आज १ सय १२ संक्रमित थप

काठमाडौँ। आज देशभर २ सय ६५ कोरोना संक्रमित थपिएका छन् । थपिएका संक्रमित मध्ये काठमाडौं उपत्यकामा मात्रै १ सय १२ जना थपिएको स्वास्थ्य मन्त्रलायले जनाएको छ ।

२४ घन्टामा काठमाडौँमा ७९ , ललितपुरमा २३ र भक्तपुरमा १० संक्रमित थपिएका हुन् । काठमाडौं उपत्यकामा १६२६ सक्रिय संक्रमित छन्। जसमध्ये काठमाडौंमा ५९८, ललितपुरमा ५५३ र भक्तपुरमा ४७५ सक्रिय संक्रमित छन्।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.