Open Khabar
inside Article Bleow Menu Single Page

२४ घण्टामा ३ हजार ८४० कोरोना संक्रमित थपिए

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा ३ हजार ८४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ८८६ जनाको पीसीआर परीक्षणमा २ हजार ६३४ र ४ हजार ९२२ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १ हजार २०६ जना गरी कुल ३ हजार ८४० जनामा कोरोना पुष्टि भएको हो ।

Before Header

पछिल्लो २४ घण्टामा थप ३३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९९३ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.