Open Khabar
inside Article Bleow Menu Single Page

आज सम्म भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या १ लाख ३३ हजार नाघ्यो

पछिल्लो २४ घण्टामा भारतमा ५०१ कोरोना संक्रमितको मृत्यु भएसगै हालसम्म कोरोनाकै कारण ज्यान गुमाउनेको संख्या १ लाख ३३ हजार २२७ पुगेको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

भारतमा कोरोना संक्रमितको संख्या ९० लाख ९५ हजार ८०६ जनामा कोरोना संक्रमण देखिसकेको छ । पछिल्लो २४ घण्टामा ४५ हजार २०९ संक्रमित थपिएका छन् । भारत विश्वमा सबैभन्दा धेरै कोरोना संक्रमण हुने देशको सूचिमा अमेरिका पछि दोस्रो स्थानमा छ भने मृत्यु हुनेको सूचिमा अमेरिका र ब्राजिलपछि तेस्रो स्थानमा छ ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.