Open Khabar
Before Header

जापानको दक्षिण पश्चिमा शक्तिशाली ताइफु आँधी आउदै, सचेत रहन आग्रह

टोकियो । जापानको दक्षिण पश्चिमा शक्तिशाली ताइफु आँधी आउने क्रममा रहेको छ आइतबार र सोमबार क्युशु टापुमा हाईशेन ताइफु आउने अनुमा मौसम अनुसन्धान विभागले जानकारी दिएको छ । उक्त ताइफु आँधी आउनु भन्दा पहिले नै जनतालाई सचेत र सुरक्षित स्थानमा सर्नको लागी मौसम विधहरुले त्याहाँका स्थानीय बासिन्दाहहरुलाई अग्रह गरीएको छ ।

हाईशेन शनिवार मध्यान्न प्रशान्त महासागर मिनामी दाइतो टापुको १ सय ७० किमि दक्षिण दिशा तर्फ रहेको मौसम विधले बतायको छ । उक्त ताईफु प्रति घन्टा १५ कि मि को रफ्तारमा उत्तर तर्फ सरिरहेको छ । ताईफुको मध्य वायुमण्डलमा दबाब ९ सय २० हेक्टोपास्कल रहेको छ । कितादाइतो विमान स्थलमा मापन यन्त्रमा बिहान करीब ९ बजे वायुको गती प्रतिघन्टा १ सय ३० कि मि मापन गरीयको छ ।

Before Header

शनिवारदेखी आईतवार सम्म ओकीनमा र आमामीमा प्रतिघन्टा २ सय कि मि को गतिमा हावा हुरी चल्ने मौसम विधले अनुमान गरेका छन् क्युशुमा भने प्रतिधन्टा १सय ८० किमिको गतीले हावा हुरी चल्ने अनुमान गरियको छ । ओकिनामा र आमामी क्षेत्रमा शनिवार देखी आइतवार सम्म र क्युशुमा आईतवार र सोमवार मुसलधारे. पानी पर्ने मैसम विभागले बताएको छ ल।

आमामी र ओकिनावाका केही क्षेत्रमा आईतवार मध्याहन्न सम्म १ सय ५० देखी ३०० मि लि पानी पर्न सक्ने अधिकारी हरुले जानकारी दिएका छन् दक्षिण को क्युशुमा भने सोमबार सम्मको २४ घन्टामा ४ सय देखि ६ सय मि लि मिटर बर्षा हुने अनुमान गरीएको छ । यो अवधी भित्र सम्पुर्ण नागरकिलाई सचेत रहन आग्र गरीयको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.