Open Khabar
Before Header

अमेरिकी राष्ट्रपती डोनाल्ट ट्रम्पको भाइ रोवोटको निधन

Republican presidential nominee Donald Trump speaks during an Election Night invitation-only party at the New York Hilton Midtown November 8, 2016 in New York City. Trump and his opponent, Democratic presidential nominee Hillary Clinton, have been locked in a tight race for the White House.

एजेन्सी– अमेरिकी राष्ट्रपती डोनाल्ट ट्रम्पका भाइ रोवोट ट्रम्पको हिजो (शनिबार) निधन भएको छ। ७२ वर्षिय रोवोटको शनिबार राती उपचारको क्रममा न्युयोकको अस्पतालमा निधन भएको हो।

केही महिना देखि बिरामी परेका उनी न्युयोकको प्रेस्बिटेरियन अस्पतालमा भर्ना भएका थिए।

Before Header
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.