
बनेपा फेसिएल हाउस ब्युटी हेअर मेकअप स्टुडियो कि सन्चालिका श्री मिना लामा ज्युलाई रोज शिप बिकाश तालिम केन्द्रले “सौन्दर्यकर्मी सम्मान”ले सम्मानित गरेको छ ।
बिगत लामो समय देखी सौन्दर्या ब्यबसायमा सकृय रहेर देशमा नै रोजगरी सृजना गर्दै समाजिक क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै उक्त सम्मान प्रदान गरिएको हो ।

काभ्रेको ब्यस्त शहरमा बनेपा फेसिएल हाउस ब्युटी हेअर मेकअप स्टुडियो को स्थापना गरी मुलुक भित्र नै रोजगार सृजना गरेर सौन्दर्या ब्याबसयालाई स्वदेश मै स्तापित गर्दै बिदेशिन बाद्या नेपाली युवा युवती र महिलाहरुलाई स्वदेश्मा नै रोजगारी दिनुको साथै समाजको हरेक क्षेत्रमा सेवा को भाबले दत्तचित्र भएर सम्बृद्द नेपाल निर्माण मा अतुलिनिय भूमिका खेल्नुभएको भन्द उक्त सम्मान “रोज शिप बिकाश तालिम केन्द्र”लुे अर्पण गरेको हो ।


