Open Khabar
Before Header

यि हुन् “Big Mart Golden Teej Offer” की पहिलो विजेता

काठमाडाैं– चर्चित बजार बिग मार्टको “Big Mart Golden Teej Offer” योजनामा मोना शर्मा पहिलो विजेता घोषित भएकी छिन्।

एक हजार भन्दा माथिको सामान खरिद गर्दा एउटा कुपन प्राप्त गर्ने कार्यक्रममा उनी पहिलो भाग्यशाली विजेता भएकी हुन्।विजेता मोनाले ३ तोलाको सुनको तिलहरी प्राप्त गरेकी छिन्।

Before Header

नेपाली महिलाहरुको महान चाँड तीजको अवसरमा “Big Mart Golden Teej Offer” नाम दिएर बिग मार्टले श्रावण महिनाभरी उपहार उत्सव आयोजना गरेको छ। उक्त कार्यक्रममा मोना शर्मा पहिलो भाग्यशाली विजेता बनिसकेकि छिन भने अझै दुई विजेता बन्न बाकी रहेको बिगमार्टले जानकारी गराएको छ।

यो योजना श्रावण महिना भरीको अवधि भित्र मात्र लगु हुने र बिगमार्टको सम्पुर्ण स्टोर तथा दराज अनलाईन सपिङमा पनि उपलब्ध हुने बिगमार्टले जनाएको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.