Open Khabar
inside Article Bleow Menu Single Page

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ, नेपाल राष्ट्र बैंकले आज सोमबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ २० पैसा र बिक्रीदर ११८ रुपैयाँ ८० पैसा रहेको छ ।

Before Header

यसैगरी युरो एकको खरिददर १४२ रुपैयाँ०८ पैसा र बिक्रीदर १४२ रुपैयाँ ८० पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६३ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६४ रुपैयाँ १३ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ४६ पैसा र बिक्रीदर ३२ रुपैयाँ ६२ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.