Open Khabar
Before Header

प्रतितोला दुई हजार चार सयले बढ्यो को भाउ

काठमाडौं-  प्रतितोला दुई हजार चार सय रुपैयाँले सुनको भाउ बढेको छ। बुधबार ठूलो अन्तरले घटेको सुनको भाउ बिहीबार पुनः बढेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ।

आजकालागि महासंघले सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार ८ सय रुपैयाँ तोकेको छ। यस्तै तेजावी सुनको प्रतितोला कारोबार मूल्य ९७ हजार तीन सय रुपैयाँ तोकिएको छ भने चाँदीको प्रतितोला भाउ १२ सय ९५ रुपैयाँ पुगेको छ।

Before Header
Bleow Covid
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.