Open Khabar
Before Header

लगातार सुनको मुल्यमा नयाँ कीर्तिमान

काठमाडौं– आज (शुक्रबार) सुनको मुल्य तोलामा एक हजारले बढेको छ। नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज सुनको मुल्य तोलको १ लाख ३ हजार ५ सय निर्धारण भएर नयाँ कीर्तिमान कायम गरेको छ।

बुधबार १ लाख १ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुन बिहिबार ११ सयले बढेर एक लाख दुई हजार ५ सय रुपैयाँ पुगेको थियो।

Before Header

हिजो ५० रुपैँयाले बढेर १३ सय ४५ रुपैयाँ पुगेको चाँदीको मूल्य आज पनि ६० रुपैयाँले बढेर तोलाको १४ सय ५ रुपैँया पुगेको छ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.