Open Khabar
inside Article Bleow Menu Single Page

सोमबार नेप्सेमा हरियाली, ३२ अंकले बढ्यो नेप्से, २५ सय विन्दुमा परिसुचक

काठमाडौं। शेयर बजारमा आज हरियाली छाएको छ । साताको कारोबारको दोस्रो दिन आज नेप्से ३२ दशमलव २२ अंकले बृद्धि भएर २५ सय ४६ दशमलव ८ विन्दु कायम भएको हो । त्यस्तै, सेन्सेटिभ इन्डेक्स पनि आज ७ दशमलव ६३ अंकले बढेर ४८० दशमलव ९७ विन्दुमा पुगेको हो ।

सोमबार नेप्सेमा २ सय २७ कम्पनीको ६९ हजार ८ सय ८८ पटक कारोबार भएर ४ अर्ब ५४ करोड २३ लाख ५ हजार २७१ रुपैयाँ बराबरको ९४ लाख ७१ हजार ३ सय ११ कित्ता शेयर खरिद बिक्रि भएको हो ।

Before Header

आज १३ समुह मध्ये सम्पुर्णको नेप्से सुचक बढेका छन् । सबैभन्दा धेरै विकास बैंक समुहको ३ दशमलव ४५ प्रतिशतले बृद्धि भएको हो ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.