Open Khabar
Before Header

सुनको मूल्यमा नयाँ कीर्तिमान

काठमाडौं– अन्तर्राष्ट्रिय बजारमै सुनको मूल्य घटबढ भइरहेको बेलामा आज (शुक्रबार) प्रतितोला ९५ हजार ८ सय पुगेको छ। बिहीबार ९४ हजार ५ सयमा कारोबार भएको सुन एकैदिनमा १३ सयले बढेर नयाँ कीर्तिमान कायम गरेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघको अनुसार आज चाँदीको मूल्य पनि ५ रुपैयाँले बढेर ११ सय ५० रुपैयाँ पुगेको छ। बिहिबार चाँदीको मूल्य ११ सय ४५ रुपैयाँ प्रतितोलामा कारोबार भएको थियो।

थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.