Open Khabar
inside Article Bleow Menu Single Page

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

काठमाडौँ- नेपाल राष्ट्र बैंक

यस्तो छ आजको विदेशी मुद्राको विनिमय दर

Before Header

ले आज बिहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार अमेरिकी डलर एकको खरिददर ११८ रुपैयाँ ७१ पैसा र बिक्रीदर ११९ रुपैयाँ ३१ पैसा रहेको छ ।

यसैगरी युरो एकको खरिददर १४० रुपैयाँ १५ पैसा र बिक्रीदर १४० रुपैयाँ ८६ पैसा रहेको छ ।

बेलायती पाउण्ड एकको खरिददर १६४ रुपैयाँ ६६ पैसा र बिक्रीदर १६५ रुपैयाँ ४९ पैसा रहेको छ ।

कतारी रियाल एकको खरिददर ३२ रुपैयाँ ६० पैसा र बिक्रीदर ३२ रुपैयाँ ७७ पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

कुन देशको मुद्राको दर कति ?

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.