Open Khabar
inside Article Bleow Menu Single Page

दिनदहाडै साङलामा किराना पसल चोरी सक्दो सेयर गरौ

INside Content

असार २
तारकेश्वर नगरपालिका–१ साङ्लास्थित सानुकान्छाको श्री बालकुमारी स्टोर्स किरानाको होलसेल पसलबाट झण्डै १ लाख ६८ हजार बराबरको चोरी भएको छ ।
सानुकान्छाका छोरा सुनील श्रेष्ठका अनुसार नगद रु १ लाख २५ हजार, रू.४० हजार बराबरको पाइलट चुरोट २० पेटी र रू.१३ हजार बराबरको क्याप्टेन चुरोट चोरी भएको बताइएको छ ।
यसअघि कहिल्यै चोरी, डकैती र लुटपाटको वारदात नहुने साङ्लामा अचेल दिनदहाडै चोरी हुन थालेपछि स्थानीयहरू आतंकित छन् ।
त्यस्ता शंकास्पद व्यक्तिहरू फेला परेमा नजिकको प्रहरी अथवा– 981-87490051/ 984-9367636 मा जानकारी गराइदिए आभारी हुने पीडितहरूले बताएका छन् ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.