Open Khabar
Before Header

सुर्खेतमा सुनजस्तै देखिनेपहेँलो धातुका गहनासहित एकजना पक्राउ

सुर्खेत– सुनजस्तै देखिने पहेँलो धातुका गहनासहित सुर्खेतमा एक जना पक्राउ परेका छन्। बुधबार राति वीरेन्द्रनगर–३, स्थित मनबहादुर सुनारको घरबाट नगरपालिका–३, घर भई हाल वीरेन्द्रनगर बस्दै आएका युवकलाई प्रहरीलृ पक्राउ गरेको हो।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डीएसपी रामप्रसादका अनुुसार हातमा लगाउने दुईवटा कडा, १६ वटा चुरा, तीनवटा कानमा लगाउने झुम्का, तीनवटा काँटा र ४ वटा श्रीफूल बरामद भएको छ।

Before Header
Bleow Covid

गहनाहरु सुनको जस्तै देखिए पनि परीक्षण हुन बाँकी रहेको डीएसपी घर्तीले बताए। उक्त घटनाबारे थप अनुसन्धान भैरहेको डीएसपी घर्तीले जानकारी दीए।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.