Open Khabar
Before Header

सरकारले आगामी जेठ अन्तिम साताबाट सुरु गर्ने राष्ट्रिय जनगणना २०७८को निम्ति तयार पारि स्वीकृत गरेको प्रश्नपत्र तथा नमूना गणनाका बारेमा आज अध्ययन तथा छलफल गरियो ।

 

हाम्रो वैदिक सनातन हिन्दु धर्मका बिषयमा सो प्रश्न पत्रमा उल्लेख गरिएका प्रश्नहरुको बारेमा अध्ययन गर्दा जनगणना सँगै भित्रीन सक्ने धेरै चुनौतीहरुबारेमा हाम्रो धार्मिक समाज जानकार हुनु र आफ्नो धर्म रक्षार्थ रणनीतिक रुपमा अगाडि बढ्नु आवश्यक रहेको महसुस गरियो ।

Before Header

हरेक धार्मिक आध्यात्मिक धार्मिक संघ संस्था ,ओमकार परिवार , सन्त , महन्त , मठाधिश , पीठाधिस, योगी , आध्यात्मिक गुरुहरु ,शिक्षक, वकिल ,बुद्धिजीवी , उद्योगपति, ब्यापारी , संचारकर्मी , बौध्दिक ब्यक्तित्व , नागरिक समाज, युवा वर्ग लगायत सम्पूर्ण सामाजिक संघ संस्थाहरु सँग छलफल तथा अन्तरक्रिया गरि अगाडि बढ्नु आवश्यक भएको छ । तर ,कोभिडका कारण भर्चुअल तथा साना (साना समूहगत छलफल गरिनेछ। जनगणना सँगै हिन्दु धर्ममा भित्रिन सक्ने चुनोैतिबारेमा यहाँहरुको सल्लाह , सुझाव निम्न ईमेलमा लेखेर पठाउन समेत अनुरोध गरियको छ ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.