Open Khabar
inside Article Bleow Menu Single Page

मास्कको प्रयोग नगर्नेलाई उडानमा रोक

काठमाडौं, मुलुकको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल प्रयोग गर्ने यात्रुले मास्कको प्रयोगबिना प्रवेश नपाउने भएका छन् ।

अन्तर्राष्ट्रिय तथा आन्तरिक हवाई उडानद्वारा स्वदेश तथा विदेश यात्रा गर्ने यात्रु, आफन्तलाई पु-याउन तथा लिन आउनुहुनेले समेत मास्क प्रयोग नगरे विमानस्थल प्रवेशमा रोक लगाइएको अन्तराष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।

Before Header

कोरोना संक्रमणको दोस्रो लहर नेपालमा देखापरेको र सो रोग रोकथामका लागि उक्त नियम लागू गरिएको हो। विमानस्थल प्रवेश गर्नेले मास्कको प्रयोग गरेको नपाइए उडान भर्न समेत रोक लगाएको जनाईएको छ ।

 

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.