Open Khabar
inside Article Bleow Menu Single Page

पश्चिम बंगाल निर्वाचनका लागि काँकडभिट्टा र भद्रपुर नाका सिल

झापा, भारतको पश्चिम बङ्गालमा हुने निर्वाचनका लागि पूर्वी नाका सिल गरिएको छ।

बिहीबार बिहानदेखि ७२ घण्टाका लागि सिल गरिएको हो।

Before Header

पश्चिम बङ्गालमा वैशाख ४ गते राज्य सभाको निर्वाचन छ।

उक्त निर्वाचनलाई लक्षित गर्दै काँकडभिट्टा र भद्रपुर नाका सिल गरिएको हो।

प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले आज बिहानदेखि वैशाख ४ गते बेलुका ६ बजेसम्मका लागि सीमा नाका सिल गरिएको बताए।

सो समयमा यातायात तथा मानिसलाई आवतजावत गर्न पूर्ण रोक लगाइएको छ।रासस

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.