Open Khabar
inside Article Bleow Menu Single Page

काठमाडौँ उपत्यकाका यी स्थानमा आज हुने छैन विद्युत

 

 

काठमाडौँ- आज काठमाडौं उपत्यकाका विभिन्न स्थानमा विद्युत कटौती हुँदैछ ।

Before Header

नेपाल विद्युत प्राधिकरणले सूचना जारी गर्दै आज बिहान र दिउँसो काठमाडौं र भक्तपुरका विभिन्न ठाउँमा विद्युत अवरुद्ध हुने जनाएको छ ।

प्राधिकरणका अनुसार बानेश्वर वितरण केन्द्र, चावहिल शब वितरण केन्द्र अन्तर्गतको जोरपाटी फीडरबाट विद्युत प्रवाह रोकिँदा चावहिल चोकदेखि जोरपाटी चोकसम्मको बायाँ भाग, एवन पार्टी प्यालेस, चावहिल चोक, टुसाल, बौद्ध, बौद्ध पिपल, आम्दा, भेनस स्कूल लगायतका स्थानमा विद्युत कटौती हुँदैछ ।

हेर्नुहोस् सूचना

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.