Open Khabar
inside Article Bleow Menu Single Page

आज ७ हजार ३ सय ६८ संक्रमित थप

काठमाडौं, आज नेपालमा ७ हजार ३ सय ६८ जना कोरोना संक्रमित थपिएका छन् ।

आइतबार पिसीआर परिक्षणबाट ७ हजार ३ सय १६ र एन्टिजेन परिक्षणबाट ५२ जनाको संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले आजको नियमित प्रेस विफ्रिङमा जानकारी दिएका हुन् ।

Before Header
Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.