Open Khabar
inside Article Bleow Menu Single Page

जापानमा ६.८ रेक्टरको भूकम्पको धक्का

काठमाडौँ,कोरोनाभाइरसको महामारीबीच जापानको उत्तरपूर्वी मियागी क्षेत्रमा शनिबार बिहान ६.८ रेक्टर स्केलको भूकम्प गएको छ ।

करिब ६० किलोमिटरको गहिराइबाट सुरु भएको उक्त धक्का टोक्यो लगायत अन्य शहरमा पनि महसुस भएको जापानको मौसम एजेन्सीले जनाएको छ ।

Before Header

उक्त धक्काबाट पहिरोको खतरा भएता पनि सुनामीको सम्भावना भने नरहेको जनाइएको छ । भूकम्पबाट कुनै क्षतिबारे जानकारी आएको छैन ।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.