Open Khabar
inside Article Bleow Menu Single Page

प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा विरोध प्रदर्शन गर्दै

काठमाडौं, माघ २८ । नेपाल कम्युनिष्ट पार्टी नेकपाको प्रचण्ड-नेपाल पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दै छ।

बिहान ११ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा प्रदर्शन सुरू हुने र सभामा परिणत भएपछि शीर्ष नेताहरूले सम्बोधन गर्ने कार्यक्रम रहेको नेकपाको उक्त समूहले जनाएको छ।

Before Header

आजको प्रदर्शनमा सहभागी हुन प्रचण्ड(नेपालले मंगलबार संयुक्त रूपमा भिडिओ सन्देश जारी गर्दै अपिल गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ मा प्रतिनिधि सभा विघटन गरेपछि नेकपा दुई समूहमा विभाजित छ। ओली र प्रचण्ड(नेपाल भिन्न समूह बनाएर कार्यक्रम गरिरहेका छन्।

Before Samachar
थप समाचार

कमेन्ट गर्नुहोस

Your email address will not be published.